Logo

आजको मौसमः केही स्थानमा वर्षा हुने



काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । केहि दिनदेखि जारी मौसममा बदली कायमै रहेकोले आज देशभर सामान्य बदलीको अवस्था रहेको बिभागले जनाएको छ ।

‘देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्