Logo

बालिका मुक्त गराउन यी नायिकाले गरेकी थिइन् कुमारित्व दिने प्रस्ताव



के कुनै नारीले आफ्नो कुमारित्व अर्काको उद्धारका लागि दिन तयार हुनसक्छ ? तर, नाइजेरियामा एकजना नायिकाले त्यस्तो उदारता देखाउने तत्परता देखाएकी थिइन् ।

यो घटना गएको पाँच वर्ष अघिको हो जतिबेला इस्लामिक संगठन बोका हरामले विद्यालय पढ्ने बालिकाहरुको अपहरण गर्यो । उनीहरुको उद्धारका लागि त्यहाँकी लोकप्रीय नायिका तथा गायिका अडोकिईले कुमारित्वको प्रस्ताव गरिन् । बालिकाहरुलाई छाड्नका लागि बोका हरामका नेताहरुसँग सम्बन्ध राख्न तयार भएको बताइन् ।

आफ्नो कुमारित्व दिने र एकै रात दशजनासँग सम्बन्ध राख्न तयार भएको अभिव्यक्ति दिइन् । २३ वर्षीया नायिकाले यस्तो भनेर चर्चामा आइन् । तर, बोका हरामले बालिकाहरुलाई छाडेनन् । ती मध्ये कतिपय विवाह गरिसकेको र बच्चा जन्माइसकेको अवस्थामा फेला परे त कतिपय मारिए ।-एजेन्सी Photo Source: Instagram



प्रतिक्रिया दिनुहोस्