Logo

जब अमिताब बच्चनलाई भनियो अग्लो पातलो हुनुले हीरो बन्नका लागि लायक छैनौ



बलिउडका ‘बीग बी’ अर्थात् महानायक अमिताब बच्चन । उनको नाम सुन्दा जति वजनदार लाग्छ उनी सामान्य छन् । अमिताब जति कमाई छ त्यो भन्दा निकै सामान्य जीवन बिताउँछन् । कवितामा पनि पोख्त अमिताब बलिउडमा आउन निकै संघर्ष गर्नुपर्यो ।

फिल्ममा पाइला चाल्न अमिताप जब एयर इन्डिया रेडियोमा पुगे तब भनियो कि तिम्रो आवाज निकै मध्यम छ । छ फिट अग्ला अमिताप निकै पातला भएकाले भनियो कि उनी नायक जस्ता लाग्दैनन् । तर, अमिताब विचलित भएनन् । आलोचनालाई इख बनाएर अगाडि बने ।

हिन्दी सिनेमामा चारवटा नेष्नल अवार्ड जिते । अहिलेसम्म चलचित्रमा अभियन गर्दैछन् र सफल मानिन्छन् । उनका जमानाका धेरै नायक नायिका हराइसके तर अमिताप जीवन्त अभिनय गरिरहेका छन् । Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम