Logo

१७ आइएस लडाकू मारिए



काठमाडौं, ११ असोज । अमेरिकी अफ्रिकी कमाण्डले गरेको हवाई कार्वाहिमा १७ जना इस्लामिक स्टेट्स आइएस लडाकूको मृत्यु भएको छ ।

देशको उत्तरपश्चिमी क्षेत्रमा भएको उक्त आक्रमणमा मारिएका सवै इस्लामिक स्टेट्स आइएस लडाकूहरु रहेको अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्