Logo

विमानले बनायो इन्द्रेणी



टाइफुन जेट जब आकाशमा उड्यो तब यसले इन्द्रेणी जस्तो रंग फालेको छ । शनिबार विमानले आफ्नो अभ्यासको क्रममा इन्द्रेणीको रंग आकासमा राख्न सफल भएको हो ।

चीसो पानीको बाफले इन्द्रेणीको रंग बनाएका थिए । रोयल वायु सेनाका क्याप्टेन जिम पीटरसन उक्त विमान चलाएको हुदा उनले इन्द्रेणी बनाए । सुर्यको प्रतिबिम्बित अपवर्तनको मद्यतले उक्त प्रकाश प्रकट भएको थियो ।

यस तस्बिरलाई दिनको तस्वीर भनेर सम्बोधित गरिएको छ । यस तस्बिरले निकै चर्चा बटुलेको छ । यो आजको दिनको लोभ लाग्दो दृश्य रहेको जनाएका छन् ।-एजेन्सी Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्