Logo

गुगलको २१ औ वर्षगाँठ



गुगल एक विश्वव्यापी खोज प्रणाली सफ्टवेयर हो । यसलाई संसारभरका मानिस आफ्नो खोजीको लागि प्रयोग गर्ने गर्छ । यो अहिले करिब एक सय भाषामा कार्यविधि संचालन गरिरहेको छ ।

करिब संसारभरी कैयौं मानिसको उत्तर दिने क्षमता राखेको छ । गुगलको स्थापना भएको २१ वर्ष भएको छ । निकै उत्साहका साथ यसले आफ्नो जन्म दिन मनाएको छ । २७ सेप्टेम्बर १९९८ मा एक सानो कोठाबाट सुरु गरेको गुगल अहिले विश्वकै प्रख्यात भएको छ ।

सेर्गेई ब्रिन र लरेन्स (ल्यारी) पेज द्वारा निर्माण गरिएको थियो । यसलाई मूल रूपमा “ब्याक रब“ भनिन्थ्यो । तर पछि गुगलको नाम दिएको थियो । गुगल पृथ्वीको अभिमुखी समूह भाषाको विश्वव्यापी संगठन मानिएको छ । पछिल्ला दुई दशकहरूमा यो बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी बन्न पुगेको छ । यसको मूल कम्पनी अल्फाबेट इंकसँग १३७ अरबको सम्पति रहेको उल्लेख छ । Photo Source: Google



प्रतिक्रिया दिनुहोस्