Logo

अराजकतावादको सहारा नलिन कांग्रेसलाई योगेशकुमार भट्टराईको निर्देशन



काठमाडौं, १३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

हाल क्यानाडामा ब्यस्त रहेका मन्त्री भट्टराईले कांग्रेसले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्