Logo

प्रधानमन्त्री ओलीले दिए चिनियाँ भाषामा चीनलाई शुभकामना



काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा चिनियाँ भाषामै शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्