Logo

नेकपा सचिवालय बैठक सुरु



काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्