Logo

खसी जोख्दै



तनहुँको भीमाद नगरपालिका–२ स्थित अरुणोदयमा बिक्रीका लागि खसी जोख्दै । दशैंलाई लक्षित गरी अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँबाटै खसी बिक्रीको व्यवस्था मिलाएको छ । सहकारीले एकदिनमा रु पाँच लाख बराबरको खसी बिक्री गरेको छ ।

 

तस्वीर :कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्