Logo

कैदीबन्दीलाई खसी



ओखलढुंगाका कैदीबन्दीलाई खसी प्रदान गर्दै सांसद यज्ञराज सुनुवार । दशैँको अवसर पारेर सांसद सुनुवारले बुधबार जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो । हाल जिल्ला कारागार ओखलढुंगामा ५५ पुरुष र सात जना कैदी महिला छन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने



प्रतिक्रिया दिनुहोस्