Logo

महराले कसरी पाउने भए उन्मुक्ति ? रोशनी जाँदैछिन यसरी जेल (भिडियोसहित)



काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाही काण्डलाई कांग्रेस नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले यौन काण्डभन्दा यौन अपराधको संज्ञा दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालको संविधान र फौजदारी कानूनले बलात्कारलाई अपराध मान्ने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्