Logo

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ,अस्पताल भर्ना



काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।शाक्य बिहीबार बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् । उनलाई डेंगु लागेको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्