Logo

दशैं आयो ! खसी-बोका, भेडा-च्याङ्ग्रा किन्नेको भीड (फोटोफिचर)



काठमाडौं, १६ असोज । दशैं आयो ! दशैंका लागि खसी बोका, च्याङ्ग्रा र भेडा खरिद गर्नेको भीड बढेको छ । खाद्य संस्थानले पनि दशैंका लागि मासुजन्य जनावरको आयात गरिसकेको छ ।

खसी बोका, च्याङ्ग्रा र भेडा किन्नेको भीड बढेको छ । काठमाडौं उपत्यकाभि खाद्य संस्थान र खसी बजारमा सबैभन्दा बढी भीड देखिएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्