Logo

ब्लड क्यान्सर पीडितलाई सहयोग



ब्लड क्यान्सर पीडित महाभारत गाउँपालिका १ नवाङ मोक्तानलाई उपचारको लागि संकलन गरेको रकमको चेक बुबा ज्ञानबहादुर मोक्तानलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र अभियान सञ्चालन संयोजक विछोड जिम्बा । तस्वीर : पेमा लामा



प्रतिक्रिया दिनुहोस्