परम्परागत पोसाकमा सजिएका थारु किशोरी


नेपालीहरूको महान चाडपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कैलालीको गौरिगंगा नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आएका परम्परागत पोसाकमा सजिएका थारु किशोरी । तस्वीर प्रकाश मिश्र