Logo

जेल तोड्नुअघिका गणेशमान सिंह



रिपोर्टर्स नेपाल, १७ असोज । गणेशमान सिंह निडर थिए । उनी कसैसँग डराउँदैनथिए । दरबारनिकट परिवारमा जन्मिएका उनी राणाविरोधी बने । राणाको नामै सुन्न चाहँदैनथिए ।

गणेशमान सिंहलाई पक्राउ गरेर जेल हालियो । उनले भद्रगोल जेल तोडे । हाल यसलाई भद्र बन्दीगृह भनिन्छ । १९९७ सालमा जेल तोड्नुअघिका युवा गणेशमानको तस्बिर उनकी बुहारी सृजना सिंहले सार्वजनिक गरेकी छिन् । Photo Credit: Srijana Singh Twitter



प्रतिक्रिया दिनुहोस्

Screenshot