Logo

कृष्णबहादुर महरा पक्राउ पर्दै !



काठमाडौं, १८ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध पीडित महिला शाहीले किटानी जाहेरी दिएकी छिन् ।

शाहीले जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएकी हुन् । महरालाई पक्राउ गरी अनुशन्धान गर्न प्रहरीले सक्रियता देखाएको छ । अब महरालाई प्रहरीले पक्राउ गर्ने उच्च स्रोतको दाबी छ । file photo/M. Kalikote



प्रतिक्रिया दिनुहोस्