Logo

२२ सय वर्ष पुरानो मन्दिर भेटियो



इजिप्टमा २२ सय वर्ष पुरानो मन्दिर भेटिएको छ । पुरातत्वविदहरुले प्राचीन समाधिस्थल संरचना कोम साकाउ गाउँमा भेटेका हुन् ।

सेवागा नहरका लागि ड्रिल गर्ने क्रममा मन्दिर भेटिएको थियो । लगत्तै ड्रिल रोकिएको छ । मन्दिर फराओ टोलेमी चौंथोको नाममा छ । उनले इजिप्टलाई इशापूर्व २२१ देखि २०४ सम्म शासन गरेको विश्वास गरिन्छ ।-एजेन्सी Photo Source: Egyptian Ministry of Antiquities



प्रतिक्रिया दिनुहोस्