Logo

जर्मन बुन्डेसलिगा, बायर्न म्युनिख पराजित



जर्मनी, १९ असोज । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति नै भएको खेलमा बार्यन घरेलु मैदानमा होफेनहाइमसँग २–१ ले पराजित भएको हो ।

हारपछि पनि बायर्न ७ खेलबाट १४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । होफेनहाइम ८ अंकसहित ११औं स्थानमा छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्