Logo

दशैंमा ओलीलाई टेन्शन, डा. केसीले दिए १४ दिने अल्टिमेट



काठमाडौं, १९ असोज । प्राध्यापक डा. गोविन्द केसीले सरकारले दुई हप्ताको अल्टिमेटम दिएका छन् । केसीले आज एक विज्ञप्ती जारी गर्दै सरकारलाई विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रहको १४ दिने अल्टिमेटम दिएका हुन् ।

केसीले आगामी दुई साताभित्र आफ्नो माग सम्वोधन नभए पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । डा. केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असुल गरेको रकम फिर्ता गर्नुपर्ने र दोषी मेडिकल कलेजहरुलाई कारवाहीमा जोड दिएका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्