Logo

गौ बली के हो



बलीलाई बर्गिकरण गरिएको छ । पहिला सत्य, द्वापर, त्रेता युगमा अश्वमेघ भनेर घोडाको बली, खागबली, पुष्माण्ड आदि बलीको विधि छन् । त्यसमा गो बली यज्ञ पनि हुन्थ्यो । कुनै समय देवताहरुले गो बली यज्ञ गर्ने गरेको पाइन्छ । त्यतिबेला गौको पनि मन्त्रद्वारा गाइको शिर र पुच्छर क्षेदन गरेर यज्ञमा चढाइन्थ्यो ।

मन्त्रद्वारा गाइका अंगप्रत्यंगहरुलाई हवन गरिन्थ्यो । त्यहाँबाट कामधेनुको उत्पन्न भएको हो । कामधेनु भनेको सम्पूर्ण कामको परिपूति भन्ने बुझिन्छ ।
पण्डित डा. रुद्रप्रसाद अधिकारीसँग वार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्