Logo

घोडा बली



अश्वमेघ घोडा हो । अश्वमेघ यज्ञमा घोडाको शिर र पुच्छर क्षेदन गरेर बली दिने चलन थियो । घोडाको अंगप्रत्यंगहरुको हवन गर्दा संसारलाई जित्ने उड्ने वायुपंखी घोडाको उत्पति भएको हो ।

त्यसबेला राजामहाराजले त्यो घोडाबाट सवार हुँदा जहाँ त्यो घोडाले टेक्यो त्यो राज्य आफ्नो बनाउँथे । यसरी कुनै विजय सिद्धिको लागि अश्वमेघ आदि बलीको पनि चलन थियो ।
पण्डित डा. रुद्रप्रसाद अधिकारीसँग वार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्