Logo

बस पार्कमा यात्रु



कञ्चनपुर, २० असोज : कञ्चनपुरको महेन्द्रनगर स्थित बस पार्कमा यातायातका साधन कुर्दै यात्रु । नेपालीहरुको महान चाड दशैंमा घरजाने यात्रुलाई सवारी साधन प्रयाप्त नहुँदा यात्रुहरु समस्यामा परेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु



प्रतिक्रिया दिनुहोस्