Logo

नेपाल र नेदरल्याण्ड टी – ट्वेन्टी खेलको ताजा अपडेट



काठमाडौँ, २० असोज : ओमन पेन्टागुलर टी – ट्वेन्टी खेलमा आज नेपाल नेदरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले टस जितेर पहिला बलिङ्ग रोजेको छ । नेदरल्याण्डले पहिला ब्याटिङ्ग गर्दै १९ दसमलब ३ बल ओवरमा १० विकेट गुमाएर १३३ रन बनाउन सफल भएका छन् । नेपालको लागि २० ओवरमा १३४ रनको लक्ष्य अगाडी रहेको छ । नेपाल बलियो अवस्थामा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्