Logo

ढोरबाराहीमा पूजा गर्न लामबद्ध भक्तजन



दमौली, २० असोज : बडादशैंको नवौ दिन सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पूजाअर्चना गर्न लागेको भक्तजनको भीड । नवमीको अवसरमा जिल्लाका धार्मिक मठमन्दिरमा पूजाअर्चनाका लागि भक्तजनका भीड लाग्ने गर्दछ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्