Logo

वर्षाले दिइन् यी ह्याण्डसम युवकलाई मीठो शुभकामना



काठमाडौं, २० असोज । वर्षा राउत, नेपाली चलचित्रमा नाम चलेकी नायिका हुन् । उनी जति सुन्दर छिन् उतिनै सालिन छिन् । वर्षा विवाहित भएको धेरै समय भएको पनि छैन । तैपनि उनले आफ्नो करिअरलाई असर पर्न दिएकी छैनन् ।

उनले आजैमात्र निर्देशक प्रदीप भट्टराईलाई जन्मदिनको शुभकामना दिएकी छिन् । प्रदीपको खुबै प्रशंशा गर्दै फेसबुक पेजमा फोटो राख्दै शुभकामना दिएकी हुन् । प्रदीप निकै सालिन रहेको लेखेकी छिन् ।

वर्षाले निर्देशक प्रदीप भट्टराईको निर्देशन गरेको दुईवटा चलचित्रमा अभिनय गरेकी छिन् ।

तस्बिरः वर्षा राउतको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्