Logo

दशैंको टीका कुन साइतमा कसरी लगाउने



काठमाडौं, २१ असोज । आज टीका । बडादशैंको दशमीका दिन घर घरमा टीका लगाइन्छ । आज टीकाको साइत विहान १० बजेर ३५ मिनेट उत्तम रहेको पण्डित ज्योतिष दिगम्बरराज तिमिल्सिनाले बताए ।

उनका अनुसार टीका लगाउने तरिका यस्तो छ:

  • टिका लगाउने मान्छे पूर्व फर्कने
  • लगाइदिने मान्छे पश्चिम फर्कने
  • विशेष तरिकाले पञ्चतव्ये खाने
  • सुनपानी खाने
  • चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
    अनि आशिर्वाद दिने

File Photo



प्रतिक्रिया दिनुहोस्