Logo

दशैं कपको विजेता खेलाडी



दमौली, २१ असोज : तनहुको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारा युवा क्लवले बडा दशैंको अवसरमा आयोजना गरेको दशैं कपको उपाधि विजेता भ्याली युवा क्लवका खेलाडी । आयोजक बेलचौतारा युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै भ्यालीले नगद रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली



प्रतिक्रिया दिनुहोस्