Logo

दशैंको टीकाटालो शुरु



काठमाडौं, २१ असोज । बडादशैंको आज महत्वपूर्ण दिन । घर घरमा मान्यजनका हातबाट टीका लगाएर मनाइँदैछ ।

नेपालीहरुले विशेष रुपमा मनाउने बडा दशैंमा परिवारका आफूभन्दा जेष्ठ र मान्यजनबाट टीका लगाइन्छ आजको दिनको आपसी भेटघाट र मेलमिलापको दिनका रुपमा सांस्कृतिक महत्व रहेको छ ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माका अलावा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्