Logo

भुवन र अनमोलको दशैं टिका ग्रहणको तस्विर



काठमाडौं, २१ असोज । आज बडादशैं । देशभरि आफन्त तथा मान्यजनको हातबाट टिका लगाई र आफूभन्दा सानालाई लगाई दिएर आर्शिवाद लिने चलन छ ।

यो वर्षको दशैंमा नेपाली कलकारहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर र परिवारका आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाएका छन्। नेपाली सिने जगतका सदाबहार नायक भुवन केसीले पनि आफ्ना छोरा मेगास्टार अनमोल केसीलाई टिका लगाईदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्