Logo

जेठानी र देबरानीबीच छुरा हानाहान, एक जनाको ज्यान गयो



धनुषा २२ असोज । धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ ।

घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । यहाँ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्