Logo

बैंकमा जागरि खाने मान्छे चाहियो, ६५१ जनालाई आकर्षक जागिर



काठमाडौं । नेपाल बैंकमा जागिर खुलेको छ । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६ ७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म देशैभरबाट ६ सय ५१ जनाका लागि आवेदन खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्