Logo

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल



म्याग्दी,२२ असोज : म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ जिल्लाको चनोटे जोड्ने ठूलोखोलामाथि निर्मित झोलुङ्गे पुल । विटिएसले ४७ लाख रुपैयाँको लागतमा निर्माण गरेको यो पुलबाट आवतजावतमा दुई घण्टाको बाटो तीन मिनेटमा छोटिएको छ । तस्वीर : धु्रबसागर शर्मा



प्रतिक्रिया दिनुहोस्