Logo

हाम्रो पार्टी एक व्यक्ति, एक पदमा जानै सक्दैन् : ईश्वर पोखरेल (भिडियोसहित)



काठमाडौं, २२ असोज । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एक व्यक्ति, एक पदमा जानै नसक्ने ठोकुवा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो जिकिर गरेका हुन् । उनले कम्युनिष्ट पार्टीमा शक्ति विकेन्द्रीकरण भयो भने त्यो राम्रो नहुने जिकिर गरे । पार्टीलाई सही दिशामा अघि बढाउनको लागि पनि एक व्यक्तिमा शक्ति राख्नुपर्ने उनको जोड छ।



प्रतिक्रिया दिनुहोस्