Logo

दुर्गा भगवतीको मूर्ति सेलाउन कोशी ब्यारेज लगिदै



इनरुवा, २२ असोज : सुनसरीको कोशी गाउपालिका– ६ मा रहेको दुर्गा मन्दिरमा निर्माण गरिएको माटाको कलात्मक दुर्गा भगवतीको मूर्ति कोशी व्यारेजमा बुधबार सोलाउने (भसाउने) तयारी गर्दै स्थानीयवासी । तस्विर अजितकुमार झा



प्रतिक्रिया दिनुहोस्