Logo

नेपाल १४ रनले पराजित



ओमनमा जारी टी ट्वेन्टी पेन्टागुलर सिरिजमा आयरल्याण्ड र नेपाल बीचको खेलमा सम्पन्न भएको छ  । पहिलो ब्याटिंग गरेको आयरल्याण्डले नेपाललाइ १४६ रनको लक्ष्य दिएकोमा नेपालले २० ओवरमा सबै विकेट गुमाई १३२ रन बनाउन सफल भएको हो  ।

नेपाल १४ रनले पराजित भएको छ । नेपालको लागि आरिफ शेख सर्बाधिक २६ रन जोडेका थिए । सुरुवात राम्रो भए पनि मध्यक्रमको ब्याटिंग अर्डर नचेलेको कारण नेपालले उक्त लक्ष्य पाउन असफल भएको छ । आयरल्याण्डको मार्क अदैर र जर्ज डोर्कवेल ले ३-३ विकेट हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्