Logo

बबर महल सजिदैं



मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको नेपाल राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबर महलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै ।

तस्बिर : रत्न श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्