Logo

कुभिण्डो काट्ने जात्रामा सहभागी



काठमाडौँ, २२ असोज : मध्यपुर थिमि लाय्कू दरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ ।

तस्वीर : रत्न श्रेष्ठ

 



प्रतिक्रिया दिनुहोस्