Logo

कम्बोडियामाथि इरानको १४ गोल



यो यस वर्षको विश्वकप फुटबलमा एशियाली छनोट अन्र्तगत अहिलेसम्मको सबैभन्दा बढी गोल हो । बिहिबार तेहरानमा भएको खेलमा इरानले कम्बोडियामाथि १४ गोल गरेको छ ।

खेलको पाचौं मिनेटबाट नुरोलाहीले गोलको खाता खोलेका थिए । पहिलो हाफमा सात गोल गरेको इरानले दोस्रो हाफमा थप सात गोल गर्यो ।
खेलमा पूरा समय हावी भएको इरानका लागि अजमोहन र अन्रारिफार्डले ह्याट्रिक गरेका थिए ।-एजेन्सी Photo Source: Foxsports



प्रतिक्रिया दिनुहोस्