Logo

साहित्यतर्फको नोबल पुरस्कार ओग्ला र पिटरलाई



यस वर्षको साहित्यतर्फको नोबल पुरस्कार अष्ट्रियाली लेखक पिटर ह्यान्डकेलाई प्रदान गरिने भएको छ । नोबल पुरस्कारको वेवसाइटले उनको साहित्यतर्फको विशिष्ट योगदानको सम्मान स्वरुप पुरस्कार प्रदान गरिने जनाएको छ ।

यसैगरी गत वर्ष नाम घोषणा नगरिएको साहित्यतर्फको नोबल पुरस्कार यस वर्ष घोषणा गरिएको छ । पोल्यान्डका लेखक अल्गा टोकरजुकलाई पुरस्कार दिइने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्