Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, आइतबार सार्वजनिक विदा



काठमाडौं, २४ असोज । दुई दिने राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानको लागि आइतबार सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो तीन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति चिनफिङ भोलि नेपाल आउँदैछन् । चिनियाँ रााष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्