Logo

चिनियाँ रेलको किन विरोध भयो ? सम्झौता भए प्रतिवाद गर्छौँ : डा. महत (भिडियोसहित)



काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुनु सुखद भएको बताएका छन् । तर, चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा ऋणमा रेलमार्गको सम्झौता गर्न नहुने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्