Logo

महराको छानविन सकियो, प्रहरीले फेला पार्यो यस्तो प्रमाण, अब जेल चलान होलान त ?



काठमाडौं, २४ असोज । नेपाल प्रहरीका डिआईजी विश्वराज पोखरेलले निवर्तमान सभामुख कृष्णबहादुर महराले आँफैंले ट्रायल फेस गर्छु भनेकोले पक्राउ गरेको सुनाए । उनले भने,‘उहाँलाई लागेको आरोपको बारेमा उहाँले नै म ट्रायल फेश गर्छु भन्नुभयो, यो घट्नाले के देखाउँछ भने नेपालको विधिको शासन पनि बलियो छ । कानूनको शासन पनि छ भन्ने देखिन्छ । नैतिकताको तहपनि माथि छ भन्ने देखाउँछ ।’



प्रतिक्रिया दिनुहोस्