Logo

साथ साथ घुम्दै खाँदै रम्दै मोदी-सी (फोटोफिचर)



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको इन्फरमल समिट शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थान महाबलीपुरममा दुवै नेता घुम्दै र खाँदै गफिएका छन् ।

दुवै नेता एक्ला एक्लै घुमिरहेको दृश्य देखिन्छ । बेला बेलामा दोभाषे साथमा छन् । मोदी तामिल नाडुको स्थानीय पहिरनमा छन् भने सी सर्ट र पाइन्टमा छन् । दुवैले सेतो पोशाक पहिरिएका छन् ।

Photo Source: PMO India



प्रतिक्रिया दिनुहोस्