Logo

झलनाथ खनालको खुलासा : चीनसंग सुपुर्दगी सन्धी गर्छौ ! (भिडियोसहित)



काठमाडौं, २५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सुर्पुदुगी सन्धि हुनसक्ने खुलासा गरेका छन् । सरकारले उक्त सन्धि नहुनेबारे प्रष्ट्याएको बेला नेता खनालले भने यसबारेमा सन्धि हुने बताएका हुन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्