दुर्घटना (फोटो फिचर)


काभ्रेपलाञ्चोक,२५ असोज : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईते भएकाहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागी एम्बुलेन्सबाट निकाल्दै ।

तस्वीर : पेमा लामा