काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसाधारण जनताजस्तै हर्कत गर्छन् । उनको व्यवहारले विश्व चकित तुल्लिएको छ । यो पटक भने मोदीले मामलपुरमको एक समुन्दी किनारामा पुगेर अनौंठो हर्कत देखाए । समुन्द्र किनारमा रहेका प्लाष्टिकजन्य फोहोर संकलन गरेको तस्विर विश्वभरि फैलिएको छ । भारतीयहरुले त मोदीको यो कदमलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् ।




प्रतिक्रिया