Logo

राष्ट्रपतिद्वय सी र भण्डारीबीच भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र उनको चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ ।

शितलनिवासले जनाएअनुसार राष्ट्रपतिद्धयले आज सोल्टी होटलमा संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा काठमाडौं आईपुगेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्