Logo

चिनियाँ राष्ट्रपति भेट्न नेकपाका नेताहरु सोल्टीमा



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेकपाका नेताहरुबीच केही बेरमै भेटवार्ता हुने भएको छ । हिजो शनिबार काठमाडौं ओर्लिएका सी आज अपरान्ह एक बजे स्वदेश फर्कँदैछन् । चीन फर्कनुअघि नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता हुने बुझिएको छ ।

नेकपा सचिवालयका सदस्यहरु सीलाई भेट्न सोल्टी होटल पुगिसकेका छन् । सी र नेकपाका सचिवालय सदस्यसँग्को संयुक्त भेटवार्ता हुनेछ ।



प्रतिक्रिया दिनुहोस्